Skip to main content

कर्मचारीको तलब २ हजार बृदि, १० दिने भ्रमण बिदा

सरकारले शनिबार आर्तिक बर्ष २०७८/७९ को बजेट पेश गरेको छ । यस बर्षको बजेट बिकाशमुखी रहेको छ । कोभिडको संकटको बिच पनि कर्मचारीहरुको तलब बढाउनै पर्ने अवस्था रहेको हुनाले कर्मचारीहरुको तलबमा २ हजरले ब्रिद्धी गरी महानगी भात्त पनि यथावतनै रखिएको छ ।
त्यस्तै आन्तरिक पर्यटन प्रभार्धनलाई ध्यानमा रखेर बर्षमा १० दिन पारीश्रमिक सहित भ्रमण बिदा दिने भएको छ । २०७८/७९ को बजेटमार्फत सरकारले यो घोसणा गरेको हो ।

No Comments yet!

Your Email address will not be published.