Skip to main content

१४ अर्बको शेयर कारोबार,१.५९ % घट्यो नेप्से

काठमाडौं , आइतवार सर्वाधिक विन्दुसहित सर्वाधिक रकमको कारोबार भएको शेयर बजार सोमवार उच्च अंकको करेक्सन भएको छ ।

सोमबार १ दशमलव ६० प्रतिशत अर्थात् ४५ दशमलव २५ अंकले घटेर नेप्से परिसूचक २ हजार ७८२ दशमलव ६८ विन्दुमा बन्द भएको छ ।
आइतवार रू. १७ अर्ब २ करोड ८४ लाख ३२ हजार बराबरको ४ करोड २६ लाख ३६ हजार ३४८ कित्ता शेयर कारोबार भएको थियो । सोमवार भने रू. १३ अर्ब ८९ करोड ८ लाख ८८ हजार बराबरको ३ करोड ८ लाख ५४ हजार ७० कित्ता शेयर कारोबार भएको हो ।

No Comments yet!

Your Email address will not be published.