यस् बर्षको एसईई पारिक्षा नहुने भएको छ । सोमबार बसेको मन्त्रिपरिसदको बैठकले आन्तरीक मुल्याङ्कन बाटै नतिजा सर्वजनिक गर्ने निर्णय गरेको हो । गत बर्ष पनि लामो समय सम्मा सन्क्रमणका करण अन्योलमा परेको एसईई परिक्षा आन्तरिक मुल्याङ्कन बाटै गरिएको थियो ।
अन्लाइनखारमा प्रकासित समचार अनुसार कानुनीमन्त्री लीलानाथ श्रेष्ठले जानकारी गरुनु भएको बाताइएको छ ।
No Comments yet!