Skip to main content
safe holi

होली नेपाल र दक्षिण एसियाका अन्य भागहरूमा मनाइने रङ र आनन्दको पर्व हो। मानिसहरु एकजुट हुने, आफ्नो मतभेद बिर्सने र वसन्तको आगमन मनाउने समय हो । होलीको समयमा रंगहरूसँग खेल्दा धेरै रमाइलो हुँदा, हामीले सुरक्षित रूपमा खेल्ने र कुनै पनि हानि वा चोटपटकबाट बच्न सुनिश्चित गर्न महत्त्वपूर्ण छ।

यहाँ सुरक्षित … विस्तृतमा »

jogira sarara_holi

होली नेपालको एक प्रमुख महोत्सव हो जसले सम्पूर्ण देशभरका मानिसहरूलाई एकताका अनुभूतिको स्वाद दिलाउँदछ। यो महोत्सव बिभिन्न ढंगले मनाइने हुन्छ, तर नेपालको तराई भेगमा होलीको अवसरमा गाइने जोगिरा एक विशेष संगीत र नृत्यकला हो जसले विभिन्न समुदायहरूमा खास प्रभाव पार्दछ।

जोगिरा नेपालको मधेश तराइको प्रसिद्ध संगीत र नृत्यकला हो जसले … विस्तृतमा »

Chandra Grahan

२२ कार्तिक,
आज कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। बेलुकी ०५:११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्ग’ मा उल्लेख छ । … विस्तृतमा »

Dipashree Niraula

काठमाडौं कात्ति २१ गते । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वस्थ ढङ्ले ‘नो नट अगेन’ भन्न पाइने र राम्रा उम्मेदवार देखे ‘यस वान्स अगेन’ पनि भन्न पाइने बाताउनु भएको छ ।

celebrity supporting election campaign


निर्वाचन आयोगले काठमाडौंमा सोमवार अयोजना गरेको कलाकारहरुसँगको अन्तक्रिया कार्यक्रममा सो कुरा बताउनु भएको हो । वरिष्ठ कलाकारहरुको समुपस्थिति रहेको … विस्तृतमा »

Model posing for photos

झापाकी समीक्षा माझी अहिले थप अध्ययनका लागि काठमाडौंमा छिन् । उनी एयर होस्टेस र मोडल बन्ने सपना बोकेर २० वर्षको उमेरमा काठमाडौं आएकी हुन।उनी हाल काठमाडौंस्थित नेपाल एयर होस्टेस एकेडेमीमा एयर होस्टेसको तालिम लिइरहेका छन् ।उनी ५.५ फिट अग्लो छिन् र फुर्सदको समयमा घुम्न रुचाउँछिन् । हालै उनी मिस एयर … विस्तृतमा »

काठमाडौँ, कोरोना महामारीपछि कला क्षेत्रलाई पुनःजीवन दिन सुशील कोइराला मेमोरियल फाउण्डेशनको सहयोगमा प्यागोडा गु्रपले १५ दिने कला प्रदर्शनी सुरु गरेको छ ।

ललितपुर महानगरपालिका–१ बखुण्डोलस्थित कुण्डलिनीमा बिहीबारदेखि सुरु भएको प्रदर्शनीमा १४ कलाकारका १८ कलाकृति प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीको सुरुआत गर्दै फाउण्डेशनका सदस्यसचिव इञ्जीनियर अतुल कोइरालाले नेपालको कला, संस्कृति मासिँदै … विस्तृतमा »

काठमाडौँ, पराष्ट्रमन्त्री डा नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुग्नुभएको छ ।

मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई, न्युयोर्कस्थित कायममुकायम महावाणिज्यदूत विष्णुप्रसाद गौतमलगायत दुवै नेपाली नियोगका अधिकारीले स्वागत गर्नुभएको न्युयोर्कबाट परराष्ट्र प्रवक्ता … विस्तृतमा »

काठमाडौं, अनमोल केसी र सुहाना थापा अभिनित ‘ए मेरो हजुर ४’ अब २५ चैतमा रिलिज हुने भएको छ । निर्माता सुनिलकुमार थापाले सो घोषणा गरेका हुन् ।

यसअघि १८ भदौमै चलचित्र रिलिज हुने घोषणा गरिएको थियो । तर, कोरोना महामारीका कारण सो मितिमा रिलिज गर्न नसकेको थापाले बताएका छन् ।… विस्तृतमा »

पोखरा, पाेखरास्थित फेलाताल अतिक्रमण गरेर व्यक्तिका नाममा कायम भएकाे २५ सय राेपनी जग्गा फिर्ता ल्याउन सरकारलाई सिफारिस गरिएकाे छ । संघ सरकारले गत कात्तिकमा गठन गरेकाे कास्कीका पूर्वजिविस सभापति पुण्य पौडेल नेतृत्वको उच्चस्तरीय समिति अध्ययन समितिले तालको आकार ५.७२६ वर्ग किलोमिटर अर्थात् ११ हजार २ सय ५५ रोपनी ११ आना … विस्तृतमा »

काठमाडौँ, अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) नेपाल कम्प्याक्टद्वारा अनुदान उपलब्ध गराइएका सबै परियोजनाहरू नेपाल सरकारले मुलुकको आर्थिक वृद्धिका निम्ति महत्वपूर्ण ठह¥याई नेपाल सरकारद्वारा नै छनोट गरिएको स्पष्ट पारिएको छ ।

एमसिसीबारे विभिन्न टिकाटिप्पणी सार्वजनिक भइरहेका बेला सो निकायले स्पष्ट पार्दै परियोजना छनोटमा नेपाल सरकारको टोलीलाई एमसिसीले संयोजन गर्नुका साथै अमेरिकी … विस्तृतमा »