
काठमाडौं, नेपालमा केहि समययता वान एक्स वेट (https://1xbet.com/ ) को नाममा विभिन्न डिजिटल प्लेटफर्म मार्फत अवैध जुवामा लगानी गर्न सकिने सम्वन्धी विज्ञापन दिई कारोवार भईरहेको जानकारी बोर्डमा प्राप्त भएको जानकारी गराउदै यस्ता कार्यहरु विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५ को उपदफा (1) को खण्ड (ख) को व्यवस्था विपरीत … विस्तृतमा »