Skip to main content
safe holi

होली नेपाल र दक्षिण एसियाका अन्य भागहरूमा मनाइने रङ र आनन्दको पर्व हो। मानिसहरु एकजुट हुने, आफ्नो मतभेद बिर्सने र वसन्तको आगमन मनाउने समय हो । होलीको समयमा रंगहरूसँग खेल्दा धेरै रमाइलो हुँदा, हामीले सुरक्षित रूपमा खेल्ने र कुनै पनि हानि वा चोटपटकबाट बच्न सुनिश्चित गर्न महत्त्वपूर्ण छ।

यहाँ सुरक्षित … विस्तृतमा »

jogira sarara_holi

होली नेपालको एक प्रमुख महोत्सव हो जसले सम्पूर्ण देशभरका मानिसहरूलाई एकताका अनुभूतिको स्वाद दिलाउँदछ। यो महोत्सव बिभिन्न ढंगले मनाइने हुन्छ, तर नेपालको तराई भेगमा होलीको अवसरमा गाइने जोगिरा एक विशेष संगीत र नृत्यकला हो जसले विभिन्न समुदायहरूमा खास प्रभाव पार्दछ।

जोगिरा नेपालको मधेश तराइको प्रसिद्ध संगीत र नृत्यकला हो जसले … विस्तृतमा »

Dipashree Niraula

काठमाडौं कात्ति २१ गते । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वस्थ ढङ्ले ‘नो नट अगेन’ भन्न पाइने र राम्रा उम्मेदवार देखे ‘यस वान्स अगेन’ पनि भन्न पाइने बाताउनु भएको छ ।

celebrity supporting election campaign


निर्वाचन आयोगले काठमाडौंमा सोमवार अयोजना गरेको कलाकारहरुसँगको अन्तक्रिया कार्यक्रममा सो कुरा बताउनु भएको हो । वरिष्ठ कलाकारहरुको समुपस्थिति रहेको … विस्तृतमा »

Model posing for photos

झापाकी समीक्षा माझी अहिले थप अध्ययनका लागि काठमाडौंमा छिन् । उनी एयर होस्टेस र मोडल बन्ने सपना बोकेर २० वर्षको उमेरमा काठमाडौं आएकी हुन।उनी हाल काठमाडौंस्थित नेपाल एयर होस्टेस एकेडेमीमा एयर होस्टेसको तालिम लिइरहेका छन् ।उनी ५.५ फिट अग्लो छिन् र फुर्सदको समयमा घुम्न रुचाउँछिन् । हालै उनी मिस एयर … विस्तृतमा »

काठमाडौँ, पराष्ट्रमन्त्री डा नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुग्नुभएको छ ।

मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई, न्युयोर्कस्थित कायममुकायम महावाणिज्यदूत विष्णुप्रसाद गौतमलगायत दुवै नेपाली नियोगका अधिकारीले स्वागत गर्नुभएको न्युयोर्कबाट परराष्ट्र प्रवक्ता … विस्तृतमा »

काठमाडौँ, अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) नेपाल कम्प्याक्टद्वारा अनुदान उपलब्ध गराइएका सबै परियोजनाहरू नेपाल सरकारले मुलुकको आर्थिक वृद्धिका निम्ति महत्वपूर्ण ठह¥याई नेपाल सरकारद्वारा नै छनोट गरिएको स्पष्ट पारिएको छ ।

एमसिसीबारे विभिन्न टिकाटिप्पणी सार्वजनिक भइरहेका बेला सो निकायले स्पष्ट पार्दै परियोजना छनोटमा नेपाल सरकारको टोलीलाई एमसिसीले संयोजन गर्नुका साथै अमेरिकी … विस्तृतमा »

काठमाडौं, नेकपा एमालेले अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना संशोधन हुनुपर्ने निष्कर्ष निकालेको छ ।

तत्कालीन नेकपाको कार्यदलले दिएको ‘संशोधनसहित एमसीसीलाई अगाडि बढाउने’ सुझावमा एमाले कायम रहेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

स्थायी समिति बैठक बसेको ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले … विस्तृतमा »

काठमाडौँ, अर्थमन्त्री जनार्दन शर्मासँग नेपाल भ्रमणमा रहनु भएका अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी)का उपाध्यक्ष फतिमा सुमारले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । अर्थ मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच आयोजनाको समग्र पक्षकाबारेमा छलफल भएको थियो ।

भेटका अवसरमा अर्थमन्त्रीले एमसिसीका विषयमा राजनैतिकस्तरमा छलफल भइरहेको बताउनुभएको थियो । अर्थ मन्त्रालयले जारी गरेको … विस्तृतमा »

काठमाडौँ, नेकपा (माओवादी केन्द्र)को प्रवक्तामा कृष्णबहादुर महरा चयन हुनुभएको छ ।

उहाँलाई प्रवक्तासँगै प्रचार तथा प्रकाशन विभाग र राष्ट्रिय सुरक्षा विभाग प्रमुखको समेत जिम्मेवारी दिइएको छ । यसअघि प्रवक्ताको जिम्मेवारीमा रहनुभएका नेता नारायणकाजी श्रेष्ठलाई प्रवास समितिकोे जिम्मेवारी दिइएको छ ।

यही भदौ ५ र ६ गते बसेको केन्द्रीयसमिति बैठकबाट सो … विस्तृतमा »

काठमाडौं, मानव अधिकार तथा शान्ति समाजले दक्षिण एसियाली सहयोग संगठन (सार्क) लाई सक्रिय बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ । सरकारी निवास बालुवाटारमा सोमवार ज्ञापनपत्र बुझाउँदै समाजले अध्यक्ष राष्ट्रको हैसियतले सार्क सक्रिय बनाएर दक्षिण एसियामा शान्ति र स्थायित्वका लागि प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेको हो ।

समाजले सार्क … विस्तृतमा »