काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ आज जारी गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिशमा उक्त अध्यादेश जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा प्रेसित विज्ञप्तिमा जनाइएको छ । पछिल्लो समयमा कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि पनि आक्रमण भएका घटना सार्वजनिक भएपछि कारबाहीका लागि सरकारले कानून बनाएको हो ।
Recent Posts
- २२ फाल्गुन २०७९, सोमबार
सुरक्षित होली खेलौ: रमाइलो र हानिरहित उत्सवको लागि सुझावहरू
नेपालको तराइ भेगमा होलिको बेला गाइने जोगिरा हराउदै
- २२ कार्तिक २०७९, मंगलवार
आज साँझ खग्रास चन्द्रग्रहण : नेपालबाट एक घण्टा २३ मिनेटसम्म देखिने
कलाकारहरुको प्रतिबद्धता हामी जिम्मेवार मतदाता
- २४ पुष २०७८, शनिबार
झापाकी समिक्षाको बिमान परिचारिका बन्ने चाहना
No Comments yet!