Skip to main content
Dipashree Niraula

काठमाडौं कात्ति २१ गते । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वस्थ ढङ्ले ‘नो नट अगेन’ भन्न पाइने र राम्रा उम्मेदवार देखे ‘यस वान्स अगेन’ पनि भन्न पाइने बाताउनु भएको छ ।

celebrity supporting election campaign


निर्वाचन आयोगले काठमाडौंमा सोमवार अयोजना गरेको कलाकारहरुसँगको अन्तक्रिया कार्यक्रममा सो कुरा बताउनु भएको हो । वरिष्ठ कलाकारहरुको समुपस्थिति रहेको … विस्तृतमा »

Model posing for photos

झापाकी समीक्षा माझी अहिले थप अध्ययनका लागि काठमाडौंमा छिन् । उनी एयर होस्टेस र मोडल बन्ने सपना बोकेर २० वर्षको उमेरमा काठमाडौं आएकी हुन।उनी हाल काठमाडौंस्थित नेपाल एयर होस्टेस एकेडेमीमा एयर होस्टेसको तालिम लिइरहेका छन् ।उनी ५.५ फिट अग्लो छिन् र फुर्सदको समयमा घुम्न रुचाउँछिन् । हालै उनी मिस एयर … विस्तृतमा »

काठमाडौँ, कोरोना महामारीपछि कला क्षेत्रलाई पुनःजीवन दिन सुशील कोइराला मेमोरियल फाउण्डेशनको सहयोगमा प्यागोडा गु्रपले १५ दिने कला प्रदर्शनी सुरु गरेको छ ।

ललितपुर महानगरपालिका–१ बखुण्डोलस्थित कुण्डलिनीमा बिहीबारदेखि सुरु भएको प्रदर्शनीमा १४ कलाकारका १८ कलाकृति प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीको सुरुआत गर्दै फाउण्डेशनका सदस्यसचिव इञ्जीनियर अतुल कोइरालाले नेपालको कला, संस्कृति मासिँदै … विस्तृतमा »

काठमाडौं, अनमोल केसी र सुहाना थापा अभिनित ‘ए मेरो हजुर ४’ अब २५ चैतमा रिलिज हुने भएको छ । निर्माता सुनिलकुमार थापाले सो घोषणा गरेका हुन् ।

यसअघि १८ भदौमै चलचित्र रिलिज हुने घोषणा गरिएको थियो । तर, कोरोना महामारीका कारण सो मितिमा रिलिज गर्न नसकेको थापाले बताएका छन् ।… विस्तृतमा »

मिष्टर एण्ड मिस नेपाल एसईइको तेस्रो संस्करण सम्पन्न भएको छ । ललितपुर ग्वार्कोस्थित म्युजिक सिटी हलमा संचालन भएको प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा मिष्टर तर्फ सविन निरौला र मिस तर्फ निकिशा खड्का विजेताका रुपमा छनौट भएका छन् । मिष्टर नेपाल एसईइ २०२१ बनेका सविनले मल्टिमिडिया र ह्यान्डसम विथ पर्पसको उपाधि पनि आफ्नो … विस्तृतमा »

वाणी कपूरलाई प्रायः नदेखेको हुन सक्छ, तर जब उनी अभिनय गर्छिन् उनी आफ्नो स्टाइलिश उपस्थिति संग एक यादगार छाप छोड्न पक्का हुन्छन्।

भर्खरै, वार अभिनेता तरनहङ बाट कालो पोशाकमा रमाइ रहेकी देखीएको थियो। सेलिब्रेटी स्टाइलिस्ट मोहित राई द्वारा स्टाइल गरिएको, वन सोल्जर आउट्फिटमा उनी देखिएकी हुन ।

विस्तृतमा »

काठमाडौँ, पप गायक तथा म्युजिक भिडियो निर्देशक नरेन लिम्बु र कुसुम गुरुङको अभिनयमा रहेको म्युजिक भिडियो यतिबेला नेपाली सांगीतिक बजारमा चर्चामा रहेको छ।

शिवराज गुरुङ र मेलिना राइको स्वरमा रहेको गीतमा निर्देशक लिम्बुले मिठो प्रेमकथा बुनेका छन्। अभिनेत्री कुसुम गुरुङ र निर्देशक लिम्बुको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छोटो … विस्तृतमा »

उर्मिला भण्डारी,रासस

काठमाडौँ, कोरोना भाइरस जोखिमका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र चलचित्र क्षेत्र हो । लकडाउन खुलेसँगै अरु क्षेत्र केहीरूपमा क्रियाशील भए पनि चलचित्र क्षेत्र खुल्ने कुनै टुङ्गो लागेको छैन । दर्शकको साथ आवश्यक रहेको क्षेत्र भएका कारण पनि यो क्षेत्र सबैभन्दा अगाडि बन्द भएको थियो भने सबैभन्दा पछाडि मात्रै … विस्तृतमा »

मिस ई कलेज, जुनियर स्कूल प्रिन्सेस्, मिस एयर होस्टेस , मिस टिन कलेज,मिसेस व्यूटी क्वीन नेपाल तथा अन्तर्राष्ट्रिय जगतमा विभिन्न अवार्ड कार्यक्रमहरुको निरन्तरता संगै सिजन मिडिया प्रा.लि.ले एसइई परिक्षा दिएर वसेका युवतीहरुमा केन्दि«त गरी विगत १० वर्षदेखि निरन्तर रुपमा गर्दै आएको ( ह्वाइट हाउस एसईइ प्रिन्सेज २०२१ ) नामक कार्यक्रमको … विस्तृतमा »

काठमाडौं , युटिसीले राष्ट्रिय स्तरको UTC Got Talent संचालन गरिरहेको छ। युटिसी गट ट्यालेन्टमा भाग लिनको लागि नेपाल भरीबाट २ हजार भन्दा बढी प्रतिभावान प्रतियोगीहरूले आवेदन दिएको युटिसीका प्रशासकीय निर्देशक प्रकाश ढकालले जानकारी दिनु भएको छ।
युटिसीका प्रबन्ध निर्देशक राजेश पुडासैनीका अनुसार प्रतिभा प्रसतुत गर्ने आगनको रूपमा लिएको युटिसी गट … विस्तृतमा »