Skip to main content

पोखरा, पाेखरास्थित फेलाताल अतिक्रमण गरेर व्यक्तिका नाममा कायम भएकाे २५ सय राेपनी जग्गा फिर्ता ल्याउन सरकारलाई सिफारिस गरिएकाे छ । संघ सरकारले गत कात्तिकमा गठन गरेकाे कास्कीका पूर्वजिविस सभापति पुण्य पौडेल नेतृत्वको उच्चस्तरीय समिति अध्ययन समितिले तालको आकार ५.७२६ वर्ग किलोमिटर अर्थात् ११ हजार २ सय ५५ रोपनी ११ आना … विस्तृतमा »

खेमराज गौतम,रासस

गलकोट, कुनै दिन गुमनाम अवस्थामा रहेको पर्यटकीयस्थल बेलढुङ्गा एकाएक चर्चामा छ । स्थानीयवासीको निरन्तरको पहल, प्रयास, प्रचारप्रसार र पूर्वाधार निर्माणका कारण अहिले ‘भर्जिन’ गन्तव्यका रूपमा बेलढुङ्गा क्षेत्रमा पर्यटकको चाप बढ्दो छ ।

यहाँको दुई चर्चित पर्यटकीय गन्तव्य जोड्नका लागि समुद्री सतहदेखि झण्डै दुई हजार ५०० मिटरको उचाइमा साइकल … विस्तृतमा »

पोखरा – पोखराका पर्यटन व्यवसायीले सरकारले पर्यटन क्षेत्रका मजदुर, कर्मचारी एवं व्यवसायीलाई खोप उपलब्ध नगराएसम्म व्यवसाय सञ्चालन गर्न नसक्ने बताएका छन् । पोखरा पर्यटन परिषद्ले बिहीबार पत्रकार सम्मलेन गरी कोरोना कहर पर्यटन व्यवसायीका लागि जहर सावित भएको जनाउँदै खोपको सुनिश्चिता नभएसम्म व्यवसाय सञ्चालन गर्न नसक्ने बताएको हो ।

परिषद्का अध्यक्ष … विस्तृतमा »

पर्यटन व्यवसायीहरुले चालु आर्थिक वर्षको मौद्रिक नीतिबाट पर्यटन व्यवसायीहरुले अपेक्षित लाभ लिन नसकेकोले अहिले सबै खालका व्यवसायीहरुले राहत तथा सहुलियत पाउने खालको मौद्रिक नीति ल्याउन राष्ट्रबंैक समक्ष आग्रह गरेका छन् । नेपाल पर्यटन बोर्डले नयाँ आर्थिक वर्षको मौद्रिक नीतिमा पर्यटन क्षेत्रको सुझाव विषयक भच्युर्अल अन्तरक्रियामा उनीहरूले अन्य क्षेत्र चलायमान हुन … विस्तृतमा »

काठमाडौँ- कोभिड–१९ महामारीको नराम्ररी असर मुलुकको पर्यटन क्षेत्रमा परेको छ । विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत विदेशी पर्यटक आवागमनको सङ्ख्या निरासाजनक देखिन्छ । महामारीकैबीच पनि झिनो सङ्ख्यामा भए पनि विदेशी पर्यटक नेपाल आइरहेका छन् ।

नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२१ को छ महिनामा ५८ हजार ५८ विदेशी … विस्तृतमा »

काठमाडौँ, सरकारले मुलुकको आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार भएको बैठकले कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएका हवाई उडान शर्तसहित पुनःसञ्चालन गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गन्तव्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर उडान सञ्चालन … विस्तृतमा »

रासस

किमाथाङ्का, जेठ १३ गते । सफा हिमाल अभियानअन्तर्गत सङ्खुवाभाको मकालु हिमालबाट साढे छ हजार किलोग्रामभन्दा बढी फोहोर संकलन गरिएको छ । नेपाल सरकारको ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत नेपाली सेनासहितको टोलीले मकालु हिमालबाट छ हजार छ सय सात किलोग्राम फोहोर गरेको छ ।

मकालु हिमालको आधार शिविर बाट छ … विस्तृतमा »

chandragiri

मंगलबारदेखि काठमाडौंको चन्द्रागिरी केबलकार सञ्चालनमा आएको छ । निर्माता कम्पनी चन्द्रागिरी हिल्स लिमिटेडले केबलकारको दुईतर्फी टिकटका लागि ७०० रुपैयाँ शुल्क निर्धारण गरेको छ ।

सोमबार चन्द्रागिरी केबलकारको टप स्टेशनस्थित भालेश्वर मन्दिरको बैदिक विधिपूर्वक प्राणप्रतिष्ठा गरेर केलबकार आंशिक रुपमा खुला गरिएको हो ।

कार्याक्रममा चन्द्रागिरी नगरपालिका, मकवानपुरकाे चित्लाङ र फाखेल गाविसका … विस्तृतमा »

गोसाइँकुण्ड

नेपालको रसुवा जिल्लामा ४,३८० मिटरको उचाईंमा रहेको गोसाइँकुण्ड चौथाइ माइल फराकिलो नीलो पानीको सरोवर हो । यसका वरिपरि अरू १०८ वटा कुण्ड रहेका छन् । जसमध्ये एउटा पार्वती कुण्ड रहेको छ भने मुख्य गोसाइँकुण्डलाई चाहिँ शिवकुण्ड मानिन्छ । यहाँको प्राकृतिक वनावट र कुण्डहरूले नै यसलाई आकर्षक गन्तव्यस्थल बनाइदिएको छ । … विस्तृतमा »