Skip to main content

काठमाडौँ, धितोपत्र बजारमा यस साता शेयर कारोबारमा असाध्यै बढी उतारचढाव देखियो । कहिले असाध्यै उच्च अङ्कले नेप्सेमा गिरावट देखियो भने कुनै दिन नेप्सेले उच्च अङ्कको वृद्धि देखियो ।

नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा लगाएको सीमाका कारण बजारमा उतारचढाव देखिएको तर्क गर्नेहरु पनि भेटिए । यस साता पाँच दिन नै … विस्तृतमा »

काठमाडौँ, तेह्रथुम पावर कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला भएको छ ।

कम्पनीले आजबाट बिक्री खुला भएको आइपिओ भदौ १३ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ । यदि सो अवधिसम्म माग बमोजिमको आवेदन नपरेमा ढिलोमा भदौ २३ गतेसम्म शेयर निष्काशन तथा बिक्री खुला हुने कम्पनीले जनाएको छ ।

कम्पनीले … विस्तृतमा »

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले मुलुकको पछिल्लो आर्थिक अवस्थालाई विष्लेषण गरेर श्वेतपत्र ल्याउने घोषणा गर्नुभएको छ ।

सिंहदरबारस्थित अर्थमन्त्रायलमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले अहिले आफू अर्थतन्त्रको अध्ययनको क्रममा रहेको जानकारी दिनुभयो । “अहिलेसम्मको यथार्थ अवस्था के छ त ? त्यसले कतातर्फ कस्तो सङ्केत गरिरहेको छ ? श्वेतपत्र भन्नुस् वा … विस्तृतमा »

कृष्ण आचार्य/भरतपुर- कोरोना भाइरस सङक्रमणको जोखिम हुन नदिन जारी निषेधाज्ञाबाट चितवनका दूग्ध किसान मारमा परेका छन् । ठूलाडेरी उद्योगले दूध खपत नगरेपछि स्थानीयस्तरमा सञ्चालित सहकारीले पनि सङ्कलन गर्न छोडेका थिए । यसले गर्दा किसानको दूध खेर गएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले जनाएको छ ।

सङ्घद्वारा आयोजित पत्रकार सम्मेलन … विस्तृतमा »

मध्यपुरथिमि- भक्तपुर चेम्बर अफ कमर्श र भक्तपुर घरेलु तथा साना उद्योग सङ्घले अहिलेको सङ्कटको बेलामा व्यवसायी मारमा परको भन्दै कर छुटको माग गरेको छ । संयुक्त रुपमा आज आयोजना गरेको राजश्वसम्बन्धी जुम अन्तरक्रिया कार्यक्रममा आव २०७८÷७९ को बजेटमा भएका व्यवस्था र कर छुटका विषयमा छलफल गरिएको थियो ।

उक्त अवसरमा … विस्तृतमा »

साताको दोस्रो कारोबार दिन पनि नेप्से परिसूचकले ओरालो लाग्ने क्रमलाई निरन्तरता दिएको छ।गत जेठ ३१ गते हालसम्मकै उच्च विन्दु कायम गरेको नेप्से परिसूचक असार १ गतेदेखि भने निरन्तर घट्दै आएको छ ।
असार १ गते शेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले सूचीकृत ५१ ओटा कम्पनीहरुको शेयरमा गरेको लगानी जोखिमयुक्त … विस्तृतमा »

साताको पहिलो दिन आइतबार सेयर बजारमा ठूलो अंकको गिरावट आएको छ । ३ हजार माथि पुगेर रेकर्ड बनाएको नेप्से परिसूचक आइतबार २ हजार ९ सय ५ मा राेकिएकाे छ । नेप्से परिसूचक ६३ दशमलव २८ अंकले घटेर २ हजार ९ सय ०५ दशमलव ३२ अंकमा झरेकाे छ । यस दिन … विस्तृतमा »

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ५१ ओटा कम्पनीहरुको शेयरमूल्यमा चलखेल गरी अस्वाभिक रूपमा मूल्यवृद्धि गरिएको बताएको छ ।

विगत एक वर्षको अन्तरालमा सूचिकृत संगठित संस्थाहरुको मूल्य वृद्धि ३०० प्रतिशत र सो भन्दा बढी प्रतिशतले मूल्य वृद्धि भएका,मूल्य आम्दानी अनुपात १०० र सो भन्दा बढी भएका प्रतिशेयर आम्दानी ऋणात्मक भएका, प्रति … विस्तृतमा »

मीन ठकुरी/गोदावरी- सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट असार १ गते ल्याउने भएको छ । प्रदेश सरकारले आगामी आवका लागि ल्याउने बजेट रु २९ अर्बको हाराहारीमा हुने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारले आगामी आव ०७८÷७९ का लागि ल्याउन लागेकोे बजेट चालू आवको … विस्तृतमा »

काठमाडौं- साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से ३ हजारनजिक पुगेको छ।

परिसूचक ३८ अंकले बढेर २९८३ मा कायम भएको छ। यो अंक अहिलेसम्मकै उच्च हो। परिसूचक मात्रै होइन, यस दिन कारोबार रकममा पनि नयाँ रेकर्ड बनेको छ। कुल १९ अर्ब ५५ करोड रुपैयाँको सेयर किनबेच भएको छ। विकास … विस्तृतमा »