काठमाडौं शनिबार बेलुका नेविसंघको आन्दोलन हुने जानकारी पाये पछी संसद भवन आसपास प्रहरी तैनाथ रहेको थियो । केही संचारकर्मी पनि आन्दोलनको तस्विर र भिडियो फुटेजकालागी तयारी अवस्थामा रहेका थिए । त्यसै बिच एक मधिरामा लिप्त मानिस सम्सद भवन अगाडी कराउदै आए । प्रहरिका अनुसार उनी आज मात्रै हैन सधैं जसो त्यहा मधिराले लिप्त भर आउने गरेको बताये । आन्दोलनको पुर्व सुचना पएका प्रहरीले त्यस क्षेत्रलाई कडा सुरक्षाको तयारी राखेको हुनाले उक्त मानिसलाई त्यहा बाट हटाउन प्रहरी जवानलाई निर्देशन दिये तर ति ब्यक्तीले प्रहरी जवान माथिनै जाइ लागे पछी उनलाई बलजफ्ती समातेर प्रहरी भ्यानमा राखिएको थियो ।
हेरौं तस्विर
No Comments yet!