Skip to main content
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको विज्ञापन बोर्डले नेपालमा क्लिनफिड लागू भएको ६ महिना वितिसक्दा पनि अझै पूर्णरुपमा क्लीनफिड लागू गर्न अटेर गरिरहेको भन्दै कारवाहीको चेतावनी दिएको छ ।
 
खासगरी नेपालका कतिपय केवल अपरेटर लगाएत इन्टरनेट सेवाप्रदायक कम्पनी आईएसपीले क्लिनफिड नीति विपरितका कन्टेटन्ट दिइरहेको भन्दै तत्काल त्यस्तो
विस्तृतमा »
काठमाडौं । नायक नाजिर हुसेनले कोरोना संक्रमितलाई अक्सिजन जोहो गर्नका लागि एक लाख रुपैयाँ सहयोग गरेका छन् । उनले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई मंगलबार एक लाख रुपैयाँ सहयोग गरेका हुन् । केन्द्रले कोरोना संक्रमितका लागि अक्सिजन सिलिण्डर सहयोग गरिरहेको छ ।
 
‘नेपाली दाजुभाई–दिदीबहिनीहरुको जिवनरक्षाका लागि उहाँहरु फिल्डमै खटिरहनुभएको
विस्तृतमा »