
काठमाडौं, सरकारले आज (सोमबार) देखि देशैभर जोन्सन एन्ड जोन्सन खोप लगाउने अभियान शुरु गर्दैछ । कोभ्याक्स सुविधा अन्तर्गत नेपालले अमेरिकाबाट अनुदान सहयोगमा प्राप्त गरेको जोन्सन खोप आजदेखि लगाइँदैछ । अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८५० डोज जोन्सन खोप निःशुल्क प्रदान गरेको छ । यो खोप एक डोज मात्रै लगाउँदा … विस्तृतमा »