Skip to main content

वान एक्स बेटको बिज्ञापन प्रती सञ्चार मन्त्रालय र बिज्ञापन बोर्डको ध्यान आकर्सण

काठमाडौं, नेपालमा केहि समययता वान एक्स वेट (https://1xbet.com/ ) को नाममा विभिन्न डिजिटल प्लेटफर्म मार्फत अवैध जुवामा लगानी गर्न सकिने सम्वन्धी विज्ञापन दिई कारोवार भईरहेको जानकारी बोर्डमा प्राप्त भएको जानकारी गराउदै यस्ता कार्यहरु विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५ को उपदफा (1) को खण्ड (ख) को व्यवस्था विपरीत भएकोले तत्काल त्यस्ता गतिविधिहरु वन्द गर्न, त्यस्ता विज्ञापन तथा प्रमोशनल भिडियोहरु डिजिटल प्लेटफर्मवाट हटाउन संचार मन्त्रालय र बिज्ञापन बोर्डले सूचित गरेको छ । प्रेस विज्ञप्ती जारी गर्दै मन्त्रालय र बोर्डले कानून बमोजिम कारवाहि हुने व्यहोरा समेत जानकारी गराएको छ ।

No Comments yet!

Your Email address will not be published.