Skip to main content

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आजदेखि पुनः एन्टिजेन परीक्षणलाई निरन्तरता दिने भएको छ । कोभिड–१९ को महामारी अझै नियन्त्रण नभएकाले यसको प्रभाव कम नभएसम्म निरन्तर एन्टिजेन परीक्षण गर्ने तयारीअनुरुप आजदेखि परीक्षण कार्यलाई सञ्चालन गरिएको हो ।

यसका लागि प्रत्येक वडाले आफूअनुकूल केन्द्र बनाएर परीक्षण गर्ने महानगरपालिकाको जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले जानकारी … विस्तृतमा »

रासस

काठमाडौं, सरकारले विभिन्न २५ वटा वस्तु तथा क्षेत्रलाई बन्द, हड्ताल गर्न नपाइने अत्यावश्यक क्षेत्रका रुपमा राखेकोे छ । गृह मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशन गर्दै उक्त क्षेत्रको नाम सार्वजनिक गरेको हो । राजपत्रको सूचनामा समावेश गरिएका उक्त अत्यावश्यक क्षेत्रका सेवामा समावेश भएका कुनै पनि सेवामा हड्ताल गर्न निषेध गरिएको … विस्तृतमा »

रासस

काठमाडौँ- सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्ति कोभिड–१९ सङ्क्रमणको उच्च जोखिममा हुने गरेको छन् । सुर्तीजन्य पदार्थको सेवनले फोक्सो, मुटुमा असर गर्ने र सङ्क्रमणले पनि फोक्सो र मुटुलाई बढी असर गर्ने भएकाले जोखिम रहेको हो ।

सङ्क्रमणको दोस्रो लहर देखिएपछि अधिकांश बिरामीमा फोक्सो र मुटमा गम्भीर असर पु¥याएको छ । … विस्तृतमा »

काठमाडौँ, पछिल्लो समय नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या र मृत्युदर घट्दै गएको छ । पाँच दिनअघि सङ्क्रमितको सङ्ख्या छ हजार ७४१ रहेकामा आज सो सङ्ख्या घटेर चार हजार ३६९ रहेको छ । यस्तै पाँच दिनअघि कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १४५ रहेकामा आज सो सङ्ख्या घटेर १०९ पुगेको छ ।… विस्तृतमा »

काठमाडौं, बिगत केही समय देखी केही ब्यक्ती समुहहरुले प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जाल प्रयोगकर्तालाई फ्रेन्ड रिक्वेस्ट पठाई फेस्बुक म्यासेन्जर , व्हाट्सएप, भाईबर, इमो आदीमा भिडियोकल गरी अपरिचित ब्यक्ती आफैले अस्लील कृयाकलाप देखाई सम्बन्धित ब्यक्तिलाई उक्साई अनैतिक कुराकानी तथा अस्लिल कृयाकलापमा संलग्न हुने वातावरण बनाई, अनैतिक अस्लिल कृयाकलापमा सङ्लग्न गराएपस्चात उक्त … विस्तृतमा »

रासस

जाजरकोट,सरकार आफैँले घोषण गरेको तलबभत्ता नपाएको भन्दै डोल्पा र जाजरकोटका चिकित्सकले गुनासो गरेका छन् । जिल्ला अस्पताल डोल्पामा कार्यरत चिकित्सकहरूले कोरोना सङ्क्रमितको कुनै पनि उपचार र सेवा नगर्ने चेतावनीसमेत दिएका छन् ।

कोरोना सङ्क्रमितको उपचार, नियन्त्रण र रोकथाममा जोडिएवापत पाउनुपर्ने सेवा–सुविधा नपाएको भन्दै चिकित्सकहरूले लिखितरूपमै सेवा बहिष्कार गर्ने चेतावनी … विस्तृतमा »

सरकारले शनिबार आर्तिक बर्ष २०७८/७९ को बजेट पेश गरेको छ । यस बर्षको बजेट बिकाशमुखी रहेको छ । कोभिडको संकटको बिच पनि कर्मचारीहरुको तलब बढाउनै पर्ने अवस्था रहेको हुनाले कर्मचारीहरुको तलबमा २ हजरले ब्रिद्धी गरी महानगी भात्त पनि यथावतनै रखिएको छ ।
त्यस्तै आन्तरिक पर्यटन प्रभार्धनलाई ध्यानमा रखेर बर्षमा १० … विस्तृतमा »

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले परिकल्पना गरेको समाजवादोन्मुख राष्ट्रिय अर्थतन्त्रको स्थापनाका लागि गणतन्त्र दिवसले सबैलाई थप उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

चौधौँ गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाईसहित सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले संविधानले मौलिक हकका … विस्तृतमा »

काठमाडौँ, १५ जेठ (रासस) ः उपराष्ट्रपति नन्दबहादुर पुनले पछिल्लो पटक उत्पन्न राजनीतिक समस्याको सही समाधान हुनेमा आफू आशावादी रहेको बताउनुभएको छ । गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले सार्वभौम संविधानसभाबाट जारी संविधान, जनअभिमत, जनताको सर्वोच्चता र न्यायिक मूल्यमान्यताका आधारमा समस्या छिट्टै समाधान हुने कामना गर्नुभएको छ ।

राजनीतिक … विस्तृतमा »

समानानीय राष्ट्रपती बिद्या भण्डारीले मन्त्रीपरिसदको २०७८/२/१३ को सिफारिसमा २०७८/२/१५ गते बाट लागु हुने गरी ४३० (चार सये तिस) कैदीहरुको भुक्तानी हुन बाँकी रहेको कैद कट्टा गरी कैद मिनाहा गर्नु भएको छ ।

गणतन्त्र दिवशको सन्दर्भमा राष्ट्रपती कार्यालयले शुक्रबार राती बिज्ञप्ती निकालेको हो । बिग्यप्तीमा भनिएको छ ’ सम्माननिय राष्ट्रपति बिधादेवी … विस्तृतमा »