Skip to main content

काठमाडौंँ, प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जानु ‘प्रतिगमन’ नभई जनतालाई दलबारे मूल्याङ्कनको मौका दिनु र आवधिक निर्वाचनमार्फत जनताले विश्वास गरेको दललाई सरकार चलाउन जनादेशप्राप्त हुनु लोकतन्त्रको विशेषता भएको बताउनुभएको छ ।
गणतन्त्र दिवस र आगामी आर्थिक वर्षको बजेट ल्याइनु अघिल्लो दिन आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निर्वाचनमा … विस्तृतमा »

रासस

१४ जेठ काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाले वर्तमान सरकारलाई विश्वासको मत र वैकल्पिक सरकार दिन नसकेपछि संवैधानिक प्रक्रियाबमोजिम मध्यावधि निर्वाचनको मिति घोषणा भएको बताउनुभएको छ ।

आगामी आर्थिक वर्षको बजेट ल्याइनु अघिल्लो दिन आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले कि त यही सरकारलाई विश्वासको मत … विस्तृतमा »

एकै दिन संक्रमणमुक्त हुनेको संख्या ९,८४१ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या अहिले सम्माकै धेरै रहेको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक संख्या पनि घटेर १०० भन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९६ जनाको मृत्यु भएको छ र ६,९५१ … विस्तृतमा »

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने हुनु भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार, आसन्न बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले वालुवाटारबाट दिउँसो ४ बजे सम्बोधन गर्न लाग्नु भएको जानकारी गराउनु भयो ।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते सं‌सदमा बजेट पेस गर्नुपर्ने हुन्छ। तर गत जेठ ७ गते … विस्तृतमा »

शुक्रबार बाट लागु हुने गरी काठमाडौं उपत्यकामा निसेधाज्ञा थप कडाइ गरिएको छ । निसेधाज्ञामा खाध्यान पसल समेतखोल्न निसेध गरिएको छ । माछा मासु, दुध तथा तरकारी पसलहरु भने बिहान ९ बजे सम्म खोल्न दियिने छ ।
सङ्क्रमण नियन्त्रणका लागि भन्दै काठमाडौँ उपत्यकामा आजदेखि थप कडाइ गर्दै एक साता लम्ब्याइएको छ … विस्तृतमा »

हतियारधारी युवाको एक समूहले धरानस्थित अस्थायी प्रहरी चौकीभित्रै प्रवेश गरी बिहीबार साँझ प्रहरीमाथि आक्रमण गरेका छन् । आक्रमणमा अस्थायी प्रहरी चौकी धरान–१५ का इन्चार्ज प्रहरी सहायक निरीक्षक सुमन दाहाल र हवाल्दार विजय यादव घाइते हुनुभएको छ ।

स्थानीयवासीका अनुसार धरान–३ का प्रसान लिम्बू भन्ने एक युवा र एक युवती फोनमा … विस्तृतमा »

जेठ १४,काठमाडौँ बङालको खाडीमा विकास भएको ‘यास’ चक्रवात नेपालमा पनि उच्च हावाहुरी र भारी बर्षाको सम्भावना रहेको हुनाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
चक्रवात भारतको पूर्वी क्षेत्र उडिसा र पश्चिम बङ्गालमा अवतरण भएसँगै पश्चिम–उत्तरबाट पश्चिम सर्ने क्रममा कमजोर हुँदै न्यून चापीय क्षेत्रका रूपमा … विस्तृतमा »

१३ जेठ काठमाडौं , नेपालमा कोरोनाभाइरसका छ हजार ७३१ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २० हजार ४१४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ । हाल नेपालमा १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन् … विस्तृतमा »

रासस

१३ जेठ, काठमाडौं, धितोपत्र बजारमा हरेक दिन जसो नयाँनयाँ रेकर्ड कायम भइरहेको छ । सोही क्रममा आज पनि नयाँ रेकर्ड बनेको छ ।

नेपवाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार हालसम्मकै कारोवार रकम उच्च देखिएको छ । कारोवार मापक परिसूचक नेप्से १.२० अङ्कले घटेर दुई हजार ८१५.३९ मा ओर्लेको छ । … विस्तृतमा »

काठमाण्डौैं उपत्यकामा शुक्रबारबाट निषेधाज्ञा थप कडाई गरिने भएको छ ।
काठमाण्डौ उपत्यका जिल्ला प्रशासन कार्यलयद्वारा थप गरिएको एक हप्ताको निषेधाज्ञामा खद्यान्न पसल समेत खोल्न नदिने निर्णय गरिएको छ । खाद्यान्न पसलमा भिड बढेको भन्दै उक्त निर्णय गरिएको हो । माछमासु, दुध, तरकारी लगायतका लागि भने बिहान ९ बजे सम्मको लागि … विस्तृतमा »